एमाले नेता नेपाल पक्ष सरकारमा नजाने
मेरोन्यूज
२०७८ साउन १३ गते १२:४९

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्ष बैठकमा सहभागी नेपाल पक्षका नेता डा. विजय पौडेलले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।
प्रधानमन्त्रीले मन्त्रीको नाम छिटो दिन भनेपछि उनले आफूहरुको तत्काल सरकारमा आउने सम्भावना नभएको बताएका थिए । पार्टी एकताको लागि प्रयास भइरहेको भन्दै उनले सरकारमा आउने सम्भावना नरहेको बताएका हुन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया