कांग्रेस पदाधिकारी बैठक जारी
मेरोन्यूज
२०७८ साउन १४ गते १७:०५

काठमाडौं । कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर दउवा निवासमा जारी रहेको छ । आजको बैठकले १४ औ महाधिवेनको टुङ्गो, क्रियाशील बिवाद र मन्त्रीका विषयमा छलफल जारी रहेको एक नेताले बताए । ति नेताका अनुसार मुख्य त क्रियाशील बिवाद केन्द्रित बैठक जारी रहेको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया