९६ प्रतिशत क्रियाशील विवाद र समायोजन सकिएको छ : प्रदिप पौडेल

काठमाडौं । क्रियाशील छानबिन समितिले गल्तीहरु सच्याएर प्रतिवेदन बुझाएको छ । छानबिन समितिका प्रवक्ता प्रदिप पौडेलले चार जिल्लासहित १ सय वडाहरुको समस्या शिर्ष नेताहरुले टुङ्ग्याउँने बताए ।
उनका अनुसार अझै पनि ४ प्रतिशत वडाको समस्या रहेको छ । उनले भने,“ ९६ प्रतिशत क्रियाशील विवाद र समायोजन सकिएको छ ।”
उनका अनुसार फरक मत भएका स्थानहरु १० स्थानको सच्च्याएको छ ।
छानबिन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर उक्त प्रतिवेदनमा विवाद आएपछि बुधबार पुन २४ घण्टे समय दिएर छानबिन समितिलाई प्रतिवेदन फिर्ता पठाएको थियो ।
थोरै नमिलेका लाई छोडेर अधिवेनमा जानुपर्ने छानबिन समितिका प्रवक्ता प्रदिप पौडेलले जानकारी दिए ।
१३ र्औं महाधिवेशनमा ३३ वटा स्थगन भएको थियो । “हाम्रो कारणले महाधिवेशन रोकिँदैन, विशेष अधिवेशनमा जोड दिनु हुँदैन, अधिवेशन गर्न लाग्नु पर्छ,” प्रवक्ता पौडेलले भने ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया