एमालेले खीर खाने कार्यक्रमको आयोजना गर्दै
मेरोन्यूज
२०७८ साउन १५ गते ११:१४

काठमाडौं । नेकपा एमालेले खीर खाने कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म केन्द्री पार्टी कार्यालयमा खीर खाने कार्यक्रमको आयोजना गरिएको पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिएका छन् ।
श्रावण १५ गते नेपाली किसानहरुले खीर खाने दिवस मनाउदै आएका छन् । त्यसैको निरन्तरताका लागि खीर खाने कार्यायमको आयोजना गरिएको एमालेले जनाएको छ ।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया