लुम्बिनीका ३ मन्त्रीले गुमाए सांसद पद
मेरोन्यूज
२०७८ साउन १५ गते १५:४३

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका तीन जना मन्त्री प्रदेशसभा सदस्यबाट मुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पद मुक्त भएका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै मन्त्री भएका ३ प्रदेशसभा सदस्यहरू सांसद पदबाट मुक्त भएको जानकारी दिएका हुन् ।
पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । उनीहरू मन्त्री हुन् । यस्तै सुमन शर्मा रायमाझीको समेत सांसद पद गुमेको छ ।

सम्बन्धित
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया