पूर्व युवराज पारस शाह र प्रहरीबीच लफडा
मेरोन्यूज
२०७८ साउन १५ गते २१:४१

काठमाडौँ । पूर्व युवराज पारस शाह र नेपाल प्रहरीबीच लफडा भएको छ । शुक्रबार साँझ नारायण गोपाल चोकमा शाह र प्रहरीबीच लफडा भएको हो ।
शाहले हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोकेर सोधपुछ गर्न खोज्दा लफडा परेको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरीले चौकीमा लैजान खोज्दा जान मानेका थिएनन् ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया