बाँदरे प्रवृति देखाउन अखिल फोर्स जन्मेको होइन : संयोजक शाही
मेरोन्यूज
२०७८ साउन १६ गते १४:२३

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सका संयोजक तपेन्द्र जंग शाहीले आफूहरू बादर बन्ने जस्ता हर्कत गर्न गठन नभएको बताएका छन् । काठमाडौँको कार्की ब्यांक्वेट अखिल फोर्स गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘बाँदरे प्रवृति देखाउन अखिल फोर्स गठन बनेको होइन, यसले विद्यार्थीको शैक्षिक मुद्दामा काम गर्न यो संगठन बनेको हो,’ संयोजक शाहीले भने, ‘यस संगठनले एमालेमा सही मुद्दा उठाएर अगाडि बढ्नु भएको माधव कुमार नेपाललाई साथ दिने छ, पार्टीका सही कामको हरेक कदममा साथ दिने छ ।’
यस्तै, उनले अखिल फोर्सले देश र जनताको हरेक कदममा साथ दिँदै अगाडि बढ्ने बताए ।
सम्बन्धित









यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
खैरो हिरोइनसहित आठ जना पक्राउ
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया