एमाले नेता नेपालसँग वार्ता गरेर प्रचण्ड फर्किए पार्टी कार्यालय
मेरोन्यूज
२०७८ साउन १७ गते १२:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर माओवादी केन्द्रको पार्टी कार्यालय फर्किएका छन् ।
अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नेपाल निवास केटेश्वरमा आज भेटवार्ता भएको हो । भेटमा दुई नेताबीच एमाले पार्टी एकता र मन्त्रिपरिषद्का विषयमा छलफल भएको जनाइएको छ । नेपालसँग भेटेर प्रचण्ड माओवादी पार्टी कार्यालय पुगेका हुन् ।
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने र केन्द्री कमिटी बैठकको एजेन्डा तय गरिने माओवादी केन्द्रले जनाएको छ ।
सम्बन्धित
















आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया