जापानबाट कोरोनाविरुद्ध ३ लाख डोज खोप आइपुग्यो
मेरोन्यूज
२०७८ साउन २३ गते १२:२५
काठमाडौँ । नेपाल सरकारलाई जापान सरकार दिएको कोभ्यास खोप आइपुगेको छ । कोभ्यास संयन्त्रमार्फत जापानले दिने घोषणा गरेको अस्ट्राजेने खोपको पहिलो खेप नेपाल आइपुगेको हो ।
शनिबार बिहान खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुता यातुकाले हस्तान्तरण गरे । परराष्ट्र मन्त्रालयका अनुसार पहिलो खेपमा ५ लाख डोज खोप आएको छ ।
नेपाललाई जापान सरकारले १६ लाख डोज अस्ट्राजेनेका खोप दिने घोषणा गरेको थियो ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया