ओलम्पिक फुटबल : स्पेनलाई हराउँदै ब्राजिलले जित्यो स्वर्ण
मेरोन्यूज
२०७८ साउन २३ गते २१:११

काठमाडौं । ब्राजिलले ओलम्पिकको पुरुष तर्फको फुटबलको स्वर्ण पदक जितेको छ ।
३२ औं संस्करणको ग्रीष्मकालिन ओलम्पिक (टोकियो ओलम्पिक २०२०) जारी छ। टोकियो ओलम्पिक पुरुषतर्फको फुटबलको स्वर्ण ब्राजिलले जितेको छ।
शनिबार भएको खेलमा ब्राजिलले स्पेनलाई २-१ गोलले पराजित गदै स्वर्ण पदक जितेको हो । ब्राजिलका लागि म्याथियस कुन्हा र मालकमले एक एक गोल गरेका थिए।
सम्बन्धित

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया