पारस खड्का सम्मान ७७ नम्बर जर्सी प्रयोग नहुने
मेरोन्यूज
२०७८ साउन २४ गते १५:१५

काठमाडौँ । नेपाल क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको सम्मानमा ७७ नम्बरको जर्सी प्रयोग नगर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खड्काले लगाउँदै आएका ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो ।
क्रिकेटर पारसले दुई वर्षअघि कप्तानको पदबाट राजीनामा दिएका थिए । यस्तै, केही दिनअघि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत सन्यास लिएका थिए ।
पारसले नेपाली क्रिकेटलाई दिएको योगदानमा ७७ नम्बरको जर्सी प्रयोग नगर्ने क्यानले जनाएको हो ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया