सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक
गठबन्धन सरकारको प्राथमिकतामा कसका लागि के छ ? (पूर्णपाठसहित)

काठमाडौं । कांग्रेस, माओवादी केन्द्र लगायतका गठबन्त्रन दलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकार गठन भएको महिना दिनपछि सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको उपस्थितीमा सिंहदरवारवाट गठवन्धनले सरकारको साझा नीति कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सबल र समृद्ध नेपालको निर्माण गर्ने सङ्कल्प गर्ने क्रममा प्रतिनिधिसभा विघटन र त्यसपछि भएका आन्दोलनको चर्चा गदै नीति कार्यक्रममा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरी सर्वसत्तावादी, अलोकतान्त्रिक र अधिनायकवादी रूपमा शासन सत्ता सञ्चालन गर्ने प्रतिगामी प्रवृत्तिको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएको सङ्घर्षको भावनालाई आत्मसात् गर्दै वर्तमान सरकारले काम गर्ने भनिएको छ।
कोभिड-१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति दिलाउने, स्वास्थ्य खरिदमा भएको अनियमितता छानविन गर्ने र दोषीउपर कारवाही गर्ने, लिपुलेक, लिम्पियाधुरा जस्ता सीमासम्बन्धी समाधान हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने, सीमा सुरक्षा चौकी वृद्धि गर्ने, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने लगायतका कार्यक्रम समेटिएको छ ।
हेर्नुहोस सरकारको प्राथमिकतामा कसका लागि के समावेश छन् ? पूर्ण पाठ :
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
माधव नेपाल अस्पताल भर्ना
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया