कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार

कोलम्बियाको कोइला खानीमा भएको ग्याँस विस्फोटमा नौ जना खानी मजदुरको मृत्यु हुनुका साथै अन्य छ जना घाइतेको जिवितै उद्धार गरिएको कोलब्यिाको खानी विभागले जनाएको छ ।
सुटाटौसा, कुन्डिनमार्काको ला सिस्कुडा खानीमा विस्फोट भएको पुष्टि गर्दै विभागले विस्पोटको समयमा खाानी भित्र रहेका सबै १५ जना कामदारहरू प्रभावित भएको उल्लेख गरेको छ भने जिवितै उद्धार गरिएका छ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ ।
विभागले यस अघि अप्रिल –९ मा गरेको निरीक्षणले ग्यास निर्माण र निस्कासन गरिएका सुरुङ्गहरूको सुरक्षा जोखिमहरू पहिचान गरी धुलो नियन्त्रण सुधार गर्न सिफारिस जारी गरेको बताएको छ ।
कोलम्बियाली रेड क्रसका एकाइहरू पनि घटनास्थलमा रहेको जनाइएको छ भने पीडित परिवार र अन्यलाई मनोसामाजिक सहयोग प्रदान गर्दै, गभर्नर जोर्ज एमिलियो रेले सामाजिक सञ्जाल एक्समा खानी उत्खनन प्रकोपबाट प्रभावितहरू प्रति समवेदना व्यक्त गर्नु भएको छ ।
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया