काठमाडौँ उपत्यकाभित्र झण्डै हजार जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ साउन २४ गते १८:५१

काठमाडौँ । गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र झण्डै हजार जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । देशभर दुई हजार ५४८ जनामा संक्रमण देखिँदा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको परीक्षणबाट उक्त संख्यामा कोराना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँमा छन् । यस्तै, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया