कांग्रेस महाधिवेशन मंसिरमा सर्ने !

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने निश्चित भएको छ । २८ साउनमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रुपमै १४ औं महाधिवेशन मंसिरमा सार्नेछ । महाधिवेशन मंसिरमा गर्नेगरी कार्यातालिका बनाउन प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय र आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । महाधिवेशन सार्ने तयारी गर्नुअघि सभापति देउवाले निर्वाचन आयोग … Continue reading कांग्रेस महाधिवेशन मंसिरमा सर्ने !