भूमिसम्बन्धी आयोग खारेजी मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
मेरोन्यूज
२०७८ साउन २५ गते १०:५७

काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै सर्वोच्च अदालतमा परेको रिटविरुद्ध सुनुवाई हुने भएको छ । विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको हो ।
उक्त मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको छ । सो मुद्दाका लागि ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिटसमेत एकै ठाउँमा राखेर सुनुवाई हुने भएको छ ।
ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए । अधिवक्ता केसीले सोही विषयमा शुक्रबार रिट दर्ता गराएका थिए ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया