मंगलबार, माघ २०, २०८२

विद्युतीय गाडीको चार्जिङ स्टेसन निर्माणमा कर्जा उपलब्ध हुने

मेरोन्यूज २०७८ साउन २९ गते १६:३९

काठमाडौँ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै उद्यम व्यवसाय सञ्चालन गर्न एक करोड रुपैयाँसम्म कर्जा पाउन सक्ने जनाएको छ ।

शुक्रबार बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । यस्तै, बैंकले विद्युतीय गाडीलाई प्राथामिक दिँदै चार्जिङ स्टेसन निर्माण गर्न कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया