कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामाको घोषणा गरेका हुन् । Advertisement कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्दै उनीहरुले राजिनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन प्रतिनिधि हुने … Continue reading कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको घोषणा