प्रयोग गरेका मास्कलाई सही तरीकाले कसरी व्यवस्थापन गर्ने ?
मेरोन्यूज
२०७८ भदौ १ गते ११:०७

काठमाडौं । मास्कको प्रयोग राम्रोसँग नजाँन्दा मानिसहरु संक्रमित हुने गरेको चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको प्रयोगमा ध्यान दिन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार मास्क खोल्नु अघि साबुन पानीले हात धुने वा बिचको भाग सकेसम्म नछुने,मास्क खोल्दा छेउको डोरी समातेर खोल्ने र बिचको भाग सकेसम्म नछुने,खोलिसकेपछि मास्कलाई प्लाष्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाधेर राख्ने र संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्र्पकमा आउँदा लगाइएको मास्कलाई दुई तहको झोलामा राख्नुपर्ने जनाएको छ ।
मास्क राखेको झोलाको मसख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँगै राखी विर्सजन गर्ने र बिसर्जन गरी सकेपछि फेरी साबुन पानीले हात धुन चिकित्सकहरुको आग्रह छ ।
सम्बन्धित
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया