आइतबार, माघ ६, २०८१

नयाँ पार्टी दर्ता गरी फर्किए माधव नेपाल

मेरोन्यूज २०७८ भदौ २ गते १६:५९

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भई नयाँ पार्टी दर्ता गराएर नेता माधव कुमार नेपाल फर्किएका छन् । निर्वाचन आयोग पुगेका उनी पार्टी दर्ता गराएर फर्किएका हुन् ।

Advertisement

नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका हुन् । उनले निर्वाचन आयोगमा दर्ता गराएको दलको चुनाव चिह्न खुला किताब रहेको छ ।

सरकारले मंगलबार दल विभाजनसम्बन्धि अध्यादेश जारी गरी राष्ट्रपति कार्यालयमा सिफारिस पठाइएको थियो । सरकारले पठाएको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया