बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले दिए राजीनामा
मेरोन्यूज
२०७८ भदौ २ गते २१:३८

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका छन् । बुधबार राति प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पौडेलले राजीनामा दिएका छन् ।
प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ । पौडेलले आजै प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्यलाई एमाले बागमती प्रदेश संसदीय दलको नेतामा नियुक्त गरेका छन् ।
सम्बन्धित
















जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया