माधव नेपालले भनेको ठाउँमा पुगेको थिएँ : केपी ओली
मेरोन्यूज
२०७८ भदौ ३ गते १५:४९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग भेट्न चाहेर पनि नसकेको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले नेता नेपालसँग दुई वर्षदेखि भेट नभएको बताएका हुन् ।
अध्यक्ष ओलीले आफूहरूबीच दुई वर्षदेखि भेट नभएको बताएका हुन् । ‘माधव नेपालसँग भेट नभएको दुई वर्ष भयो, म प्रधानमन्त्री हुँदा भेट्न आउनु भन्दा भेट्दिन भन्नु भयो,’ उनले भने, ‘बरु मैले बेलाबेलामा फोन गरेको थिएँ, भेटेको थिएँ, उहाँले भनेको ठाउँमा पुगेर भेटेको थिएँ ।’
यस्तै, उनले माधव नेपालले मात्रै चाहेर नेकपा एमाले फुटेको नभई कसैले फुटाइदिएको बताए । उनले दुई धार एक ठाउँमा भएर पार्टी फुटाएको बताए ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया