एमाले विभाजनपछि अध्यक्ष ओलीको पहिलो सम्बोधन गदै (तस्बिरमा)
जुली गिरी
२०७८ भदौ ३ गते १६:१५

काठमाडौं । नेकपा एमाले विभाजनपछि अध्यक्ष केपी शर्मा ओली पहिलो सार्वजनिक कार्यक्रममा देखिएका छन् । एमाले भक्तपुर जिल्ला संगठन समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।

ओलीले आजै एक अन्तर्वार्तामा एमाले विभाजित नभइ चोइटिएको बताएका छन् । पार्टी विभाजनपछि कार्यकर्तामाझ विशेष सम्बोधन गर्न लागेका ओलीले पछिल्लो राजनीतिक परिवेश र एमाले विभाजन सम्बन्धमा धारणा राखेका छन् ।

बुधबार माधव नेपालले नयाँ पार्टी नेकपा एमाले समाजबादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
प्रतिक्रिया