थप २ हजार ७५ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ५ गते १७:४३

काठमाडौं । देशभर थप २ हजार ७५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । १३ हजार ७५ जनाको परीक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, २ हजार ३८२ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ। कोभिड-१९ संक्रमणका कारण हालसम्म १० हजार ४८५ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया