आइतबार, माघ १३, २०८१

नेकपा माओवादीको स्थायी समिति बैठक जारी

मेरोन्यूज २०७८ भदौ ६ गते १२:०९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक जारी रहेको छ । बैठकले नेताहरूको कार्य विभाजन गर्ने भएको हो ।

Advertisement

यस्तै, पार्टीको आसन्न राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायत विषयमा छलफल गर्ने भएको छ ।

प्रतिक्रिया