जनै पूर्णिमामा जनै बाँध्दै भक्तजन (तस्वीरहरू)
जुली गिरी
२०७८ भदौ ६ गते १२:३९

काठमाडौँ । श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमामा अर्थात् ऋषि तर्पणी आज देशभर जनै धारण, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौँका कुम्भेश्वर महादेव, बगलामुखीलगायत मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखिएको र दाजुभाइले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित










व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया