आइतबार, फागुन १७, २०८२

बाढीले बगाएको घर

मेरोन्यूज २०७८ भदौ ७ गते ९:२३

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलामा आइतबार बिहान आएको बाढीले बगाएको घर । दूधेखोलाको बाढीले एउटा घर बगाउनुका साथै ४५ घर जोखिममा परेका छन् । तस्वीरः सन्तोष गौतम/रासस

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया