केपी ओलीलाई हाम्रो पार्टीको ढोका खुला छ : माधव नेपाल
मेरोन्यूज
२०७८ भदौ ८ गते १३:२४

काठमाडौँ । नेता माधव कुमार नेपालले आफ्नो पार्टीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि ढोका खुला रहने बताएका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले विचार र धारण परिवर्तन गरे आफ्नो पार्टीको ढोका खुला रहेने बताएका हुन् ।
चन्द्रागिरि रिसोर्टमा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला हुने प्रतिक्रिया दिएका हुन् ।
‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालले भने । उनले आफूलाई ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखे पनि असफल हुने दाबी गरे ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया