एमाले स्थायी कमिटी बैठकमा पूर्व माओवादी नेताहरु सहभागी (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ ८ गते १६:१५

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु उपस्थित भएका छन् । एमाले २०७५ जेठ २ को अवस्थामा फर्किए पनि उनीहरु बैठकमा सहभागी भएका हुन् ।

मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा उपस्थित भएका छन् । बैठकमा सहभागी पूर्व माओवादी नेताहरु तथा अहिलेका एमालेका स्थायी कमिटी सदस्यले तत्कालिन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभाको विगटन गर्दा उनीहरुले ओलीको साथ दिएका थिए ।

यस्तै गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई विभाजन गरी एमाले र माओवादीलाई २०७५ जेठ ३ को अवस्थामा फर्किउदा नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका थिए ।



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
प्रतिक्रिया