दाँत परीक्षणका लागि नेता सिंहले राेजे वीर अस्पताल
मेरोन्यूज
२०७८ भदौ ८ गते १६:४३

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले वीर अस्पताल पुगेर दाँतको परीक्षण गराएका छन् ।
दाँत दुख्ने समस्या आएपछि नेता सिंह परीक्षणको लागि मंगलबार वीर अस्पताल पुगेका हुन् ।
दाँत दुख्ने समस्या देखिएपछि वीरमा परिक्षण गरेर आउँनु भएको र पुन एक – दुई दिनमा फ्लोपका लागि जानु हुने स्वकिय युपी लामिछानेले जानकारी दिए । अन्य नेताहरू स्वास्थ्य परीक्षण र उपचारका लागि निजी अस्पताल र विदेशमा जाने गरेका छन् ।
नेता सिंहले वीरमा आएर उपचार गराउँदा चिकित्सक र स्वास्थ्यकर्मीकोसमेत मनोबल बढेको वीरका कर्मचारी बताउँछन् ।
सम्बन्धित
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया