सनाखत गर्न माधव नेपालसहित नेताहरू पुगे आयोग (तस्वीरहरू)
जुली गिरी
२०७८ भदौ ९ गते ११:३८
काठमाडौँ । नेता माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (समाजवादी पार्टी) दर्ता प्रक्रिया सुरु भएसँगै सनाखतका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचन आयोगले सनाखतका लागि आज बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भई सनाखत गर्नु पर्ने जनाएको थियो ।
जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
प्रतिक्रिया