महन्थ ठाकुरको साथमा थपिए नेता, १४ जना सांसदको साथ
मेरोन्यूज
२०७८ भदौ ९ गते १३:२८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना संघीय सांसद पुगेका छन् । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जनाले नव गठित पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई साथ दिएका हुन् ।
यसैगरि, जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा उपस्थित भएको एक नेताले जानकारी दिए । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि आयोगमा सनाखत हुँदा १६ जनाले ठाकुरलाई साथ दिएका थिए ।
पार्टी विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुवैमा २० प्रतिशत मत पुर्याएको छ ।
सम्बन्धित











क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया