पार्टी विभाजन गर्नेले नवौ महाधिवेशनको दस्तावेजलाई पढ्न बिर्से : पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले माधव कुमार नेपालले मदन भण्डारीको जवजको सिद्धान्त मानेको आपत्ति जनाएका छन् ।
उनले समाजिक सञ्जालमा लेख्दै उनले जनताको जनताको वहुदलीय जनवादको सान्दर्भिकता सकियो भनेर पार्टीवाट वाहिरिनेहरुले नवौ महाधिवेशनको दस्तावेजलाई पढ्न बिर्सेको आरोप लगाए ।
उनले लेखेका छन्, ‘जनताको वहुदलीय जनवादले समाजवादको आधार तयार गर्ने सामर्थ्य मात्रै राख्दैन, सिद्धान्तका रुपमा यसले समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामर्थ्य समेत राख्दछ । जवजको सान्दर्भिकता सकियो भनेर पार्टीवाट वाहिरिनेहरुले आफैले स्वामित्व लिएको नवौ महाधिवेशनको दस्तावेजलाई पढ्न बिर्सेजस्तो छ । वास्तविक धरातलमा नटेकिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अघि सार्नु भनेको हिमाली क्षेत्रमा धान र तराईमा फाफरको खेतीगर्न खोज्नु जस्तै हो ।’
माधव कुमार नेपालको नयाँ दलले पनि जवज नै मान्य बताएको छ ।
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया