जनवादी गायक जेबी टुहुरेको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा (तस्विरमा)
मेरोन्यूज
२०७८ भदौ १० गते १५:५७

काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।
मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो । बयोधामा उपचारका क्रममा टुहुरेको आज दिउँसो निधन भएको हो । ७८ वर्षिय गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनले दर्जनौं जनवनदी गीत गाएका छन् । उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई।।।’ बोलको गीत लोकप्रिय छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।






सम्बन्धित
















‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया