थप २,४३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु
मेरोन्यूज
२०७८ भदौ १० गते १७:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा २,४३३ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने २६ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ ।
यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् । देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित














Gagan Thapa elected Nepali Congress Chairman
नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया