राष्ट्रिय योजना आयोगको सदस्यमा वाग्ले र प्रधानसिंह नियुक्त
मेरोन्यूज
२०७८ भदौ १० गते १७:५७
राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र स्वलेन प्रधानसिंहलाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र स्वलेन प्रधानसिंहलाई नियुक्त गरेको हो । यसअघि नै आयोगको उपाध्यक्षमा विश्नाथ पौडेल नियुक्त भईसकेका छन् ।
सम्बन्धित
















हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया