कांग्रेस संस्थापन इतर पक्षको बैठक चाक्सीबारीमा सुरू
मेरोन्यूज
२०७८ भदौ ११ गते ९:४२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक काठमाडौंको ठमेलस्थित नेता प्रकाशमानसिंहको निवासमा सुरु भएको छ ।
बैठकमा जिल्ला सभापतिहरुले ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी राखेको रिलेअनसन, आसन्न १४ औं महाधिवेशन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय वरिष्ठ नेता रमचन्द्र पौडेल पक्षले महाधिवेशन केन्द्रीत छलफललाई तिब्रता दिएको छ । सभापतिका आकांक्षी धेरै भएपछि उक्त विषय मिलाउन पनि संस्थापन इतर पक्ष छलफलमा जुटेको हो ।
सभापति शेरबहादुर देउवालाई पराजित गर्न पनि इतर पक्षबाट एकल उम्मेवारी उपयुक्त हुने भन्दै इतर पक्ष छलफलमा जुटेको हो ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया