एकीकृत समाजवादीले गठन गर्यो हाइ कमाण्ड
मेरोन्यूज
२०७८ भदौ ११ गते १९:२३

काठमाडौं । नेकपा एकीकृत समाजवादीले हाइ कमाण्ड गठन गरेको छ । शुक्रबार बसेको पार्टीको बैठकले राष्ट्रिय परिषदबाट पदाधिकारी चयन नभएसम्मलाई अन्तरिम हाइ कमाण्ड गठन गरेको हो ।
हाइ कमाण्डमा अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमोश हमाल छन् । एकीकृत समाजवादीले राष्ट्रिय भेला गरेर १७ पदाधिकारीसहित पोलिटव्युरो र स्थायी कमिटी चयन गर्नेछ ।
नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेका थिए ।
सम्बन्धित
















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया