सरकारले गर्यो तीन सचिवको सरुवा तथा पदस्थापना
मेरोन्यूज
२०७८ भदौ ११ गते १९:३८

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापना गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन सचिवको सुरुवा तथा पदस्थापना गरिएको जनाइएको छ ।
सरकारले सचिव भरतमणी सुवेदी र कृष्णहरी पुष्करलाई पदस्थापन गरिएको छ भने गणेश पाण्डेको प्रदेशबाट संघीय मन्त्रालयमा सरुवा गरेको बताइएको छ । सरकारले सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा रहेका पुष्करलाई राजश्व सचिवमा पदस्थापन गरिएको छ । यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको बताइएको छ ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया