म त्यति फ्रेस छैन : प्रचण्ड
मेरोन्यूज
२०७८ भदौ १२ गते १६:१७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु स्वास्थ्यका कारण त्यक्ति फ्रेस नभएको बताएका छन् । पार्टीको साहायक संगठन वाइसिएल नेपालको राष्टिय भेलालाई सम्वोधन गदै प्रचण्डले रुघाले अझै पनि आफुलाई नछोडेको र ५/७ दिन यता आफु फ्रेस हुन नसकेको बताएका हुन् ।
‘म त्यक्ति फ्रेस छैन, ५, ७ दिन देखि रुघाले सताएको छ । मञ्चमै बस्दा हाछियु गरेको गरयै छु । तपाईहरुले पनि देख्नुभएको छ,’ प्रचण्डले भने ।
प्रचण्ड केही दिन अगाडी देखि रुघा खोकीको समस्याले ग्रस्त थिए । उनले एक दिन आफनो सम्पूर्ण भेट लगायतका कार्यक्रम रोकेर बसेका थिए ।
सम्बन्धित
















दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया