दुवैतिर खोलाको कटानमा विद्यालय नासों गाउँपालिका–५ थोंचेस्थित आवासिय प्रकाश ज्योति माध्यमिक विद्यालय । मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला ।सदरमुकाममा अवस्थित खोलाको कटानले एकचौथाइ भाग मात्रै बाँकी रहेको चामे गाउँपालिका–४ स्थित आवासिय नमूना विद्यालय । तस्वीर : नविन लामिछाने/रासस
प्रतिक्रिया