नेकपा एकीकृत समाजवादीको बैठक जारी, दलको नेता चयन गर्ने
मेरोन्यूज
२०७८ भदौ १३ गते १२:४६

काठमाडौँ । नव गठित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
गत ९ गते बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएसँगै नेकपा एकीकृत समाजवादीको संसदीय दलको पहिलो बैठक बसेको हो ।
बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने कार्यक्रम रहेको छ । उक्त पार्टीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद रहेका छन् ।
सम्बन्धित
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया