बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपाल फेरि जुटे छलफलमा
मेरोन्यूज
२०७८ भदौ १३ गते १७:१४

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा विलम्व गदै आईरहेका सत्तारुढ गठबन्धन दलका नेताहरु फेरि छलफलमा जुटेका छन् । विहान झण्डै दुई घण्टा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वीच फेरि पनि वालुवाटारमा भेटवार्ता शुरु भएको हो ।
छलफलमा सत्ता गठबन्धन दलमै रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन । उनी उपत्यका वाहिर रहेका कारण विहानको छलफलमा पनि सहभागी थिएनन ।
देउवा, प्रचण्ड र माधव नेपालको वीचमा भने केही वेर अगाडीबाट मात्र फेरि छलफल शुरु भएको हो । कुरा मिलेमा भोलिसाँझ समम नभए पर्सिसम्म मन्त्रिपरिषद् विस्तारको तयारी सत्ता गठवन्धन दलका नेताहरुले गरेका छन् ।
सम्बन्धित















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया