मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ १४ गते ८:१३

काठमाडौं । सत्ता गठबन्धन को बैठक बस्दैछ। आज बिहान ९ बजे बालुवाटार मा बस्ने भएको हो ।
आइतबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादी पार्टीको संसदीय दलका अध्यक्ष माधव कुमार नेपालबीचमा मात्रै बिहान २ घन्टा र साझ ३ घन्टा छलफल भएको थियो ।
भने जसपा अध्यक्ष उपेन्द्र यादव बुटवलमा रहेका थिए ।
आज यादवसहित गठबन्धनका चार नेताका बैठक बस्न लागेको हो ।
सत्ता गठबन्धनलाई जनमोर्चाले सरकार मा नगैइ सहयोग गर्ने बताएको छ । तर हालसम्म मन्त्री परिषदले पुर्णता पाउँन सकेको छैन् ।आजको बैठकले मन्त्रीको टुङ्गो लगाउँने विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित
















दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया