रसुवाका सिडियो नागरिक समाजद्वारा सम्मानित
मेरोन्यूज
२०७८ भदौ १४ गते १२:०३

काठमाडौं । रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरी प्रसाद ढकाल नागरीक समाज रसुवाद्वारा सम्मानित भएका छन् ।

जनैपुर्णिमाको अवसरमा गोसाइँकुण्ड आउँदा जाँदा लेक लागेर गम्भिर अवस्थामा पुगेका चार यात्रुलाई द्रुतरुपमा उद्धार एवमं उपचारको प्रबन्ध मिलाई स्थानीय प्रशासकको हैसियतबाट मानवीय सेवा, जिल्लाका समग्र सुरक्षा व्यवस्था, वर्षायामकाे सडक संचालन लगायतका कार्यमा प्रजिअ ढकालले उत्कृष्ट समन्वय गरेकाे नागरीक समाजले जनाएकाे छ । प्रजिअ ढकालकाे योगदानलाई कदर गर्दै उनलाई नागरीक समाजले सम्मानपत्र प्रदान गरेको हो ।
सम्बन्धित















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया