अध्यक्ष नटुंगिदा वाइसिएलको भेला लम्बियो, नयाँ केन्द्रीय समिति घोषणा हुँदै
मेरोन्यूज
२०७८ भदौ १५ गते १२:१०

काठमाडौँ । गत शनिबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालले नयाँ केन्द्रीय समिति घोषणा हुने भएको छ । नयाँ केन्द्रीय समितिमा तत्काल अध्यक्ष नचुने भएको हो ।
राष्ट्रिय भेलाअन्तर्गत जारी बन्द सत्रले केन्द्रीय समिति घोषणा गर्ने र सोही समितिले पदाधिकारी चयन गर्ने वाइसिएलका एक नेताले जानकारी दिए ।
वाइसिएलको अध्यक्षमा सुवोध सेर्पाली र सुमन देवकोटाले दाबी गरेसँगै अध्यक्षको विषय नटुंगिने भएको हो । अध्यक्ष कसलाई बनाउने भन्ने विषय सहमति जुटाउन पार्टीका नेताहरू र वाइसिएल पदाधिकारी सक्रिय हुँदै आए पनि टुंगिन सकेको छैन ।
मंगलबार वाइसिएल नेताहरू पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर छलफल गरेका थिए । भर्चअुल विधिबाट दुई दिनमा सक्ने गरी सुरु भएको भेला अध्यक्ष नटुंगिदा ४ लम्बिएको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया