पूर्वसचिव श्रीकान्त रेग्मीको निधन
मेरोन्यूज
२०७८ भदौ १७ गते १६:५१

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । बिहीवार बिहान ७१ वर्षको उमेरमा उनको निधन भएको हो ।
केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रुपमा चिनिन्छन् ।
उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् । उनका श्रीमती र दुई छोरा छन् ।
सम्बन्धित
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया