नेपाली कांग्रेस- दोलखाका सबै वडामा अधिवेशन जारी
मेरोन्यूज
२०७८ भदौ १८ गते १५:०८
काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत दोलखा जिल्लामा वडा अधिवेशन जारी छ । ९ वटा स्थानीय तह रहेको जिल्लामा ७४ वटा वडा रहेका छन् ।
निर्वाचन अधिकृत चक्रबहादुर थापा (अमित)का अनुसार अहिले सबै वडामा मतदान अधिकृतहरूले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् । उनले भने, ‘बढीमा १५ वटा वडामा मतदानबाट नेतृत्व चयन गर्नु पर्ला, नभए सर्वसम्मत नेतृत्त्व चयन हुन्छ ।’
दोलखामा २ नगरपालिका, ७ गाउँपालिका रहेका छन् ।
सम्बन्धित










७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया