बागमती प्रदेशमा एक सांसदले छाडे नेकपा एमाले
मेरोन्यूज
२०७८ भदौ १८ गते १६:५०

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एकीकृत समाजवादी (एस) रोजेकी छन् । उनले आज हेटौँडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गराएकी हुन् ।
प्रदेशसभा सदस्य ज्ञवाली नेकपा एसमा प्रवेश गरेसँगै वागमतीमा माधव कुमार नेपाल नेतृत्वको पार्टीमा १३ जना सांसद पुगेका छन् । यसअघि १२ सांसदले नेकपा एसको पक्षमा सनाखत गराएका थिए ।
वागमतीमा एमालेबाट ५६ जना सांसद निर्वाचित भएका थिए । यससँगै एमालेले प्रदेशसभामा बहुमतस गुमाएको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया