नेपालविरुद्ध भारतको एक गोल
मेरोन्यूज
२०७८ भदौ २० गते १८:५१

काठमाडौँ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारतले एक गोल हानेको छ ।
आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले दोस्रो हापमा एक गोल गर्दै अग्रता लिएको छ । दुई देशबीचको मैत्रीपूर्ण खेल नेपालको घरेलु मैदान काठमाडौँस्थित दशरथ रंगशालामा भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया